गोर्खा वेलफेयरद्वारा विद्यालय निर्माण

बागलुङ । गोर्खा वेलफेयर ट्रष्टले यहाँस्थित विद्यामन्दिर माध्यमिक विद्यालयमा आठ कोठे पक्की भवन निर्माण गरेको छ । ट्रष्टले भूकम्प प्रतिरोधी दुई तले उक्त भवन शनिबार विद्यालयलाई हस्तान्तरण गरेको छ । भवन हस्तान्तरण गर्दै ट्रष्टका डेपुटी डाइरेक्टर जोन ह्वाइटले स्वयंसेवी रुपमा आर्थिक सहयोग जुटाएर भवन बनाएको बताउनुभयो । उहाँका अनुसार विद्यालय भवन निर्माणको लागि इङ्ल्याण्डकी मारगरेट … Continue reading गोर्खा वेलफेयरद्वारा विद्यालय निर्माण